हरी हुमागाईको निर्देशनमा बनेको चलचित्र 'सरौतो' आउँदो असोज ३ गते रिलिज हुने भएको छ । निर्देशक हरी उत्कृष्ट सिनेम्याटोग्राफरको रुपमा नाम चिनिएका अनुभवी सिनेम्याटोग्राफर हुन् ।
जेठ ३ गते शुक्रबार प्रतिक्षीत चलचित्र 'जात्रै जात्रा' प्रदर्शनमा आउन लागेको छ । मल्टिप्लेकसमा राम्रो सोज पाएको यस चलचित्रले अग्रीम टिकट बुकिङ खुल्ला गरेको छ ।
जुन ५ मा रिलिज हुने सलमान खान स्टारर चलचित्र 'भारत' को रिलिज डेट नजिक आइरहँदा प्रमोसनको तयारी भैरहेको छ । यसैबिच अभिनेत्री तब्बुले आफु 'भारत'को प्रमोसनमा सहभागी नहुने बताएकी छिन् ।
जेठ ३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचिर्त्रा ‘वीर विक्रम २’ले बुधवार कलकार, पत्रकार तथा सिने कर्मीको उपस्थितिमा प्रिमियर सम्पन्न गरेको छ । ‘रोयल प्रिमियर’ नाम दिइएको प्रिमियरमा चलचित्रका कलाकारहरु बाजागाजाका साथ बैजनी कार्पेटमा उपस्ठित भएका थिए ।
‘डीआइडी लिटिल मास्टर्स सिजन ३’को टाइटल जितेकी तेरिया मगर यतिबेला मिडियाको आँखाभन्दा पर छिन् । धेरै समय भारतमै बस्ने तेरिया बुधवार चलचित्र 'बिर विक्रम २' को प्रिमियरमा काठमाण्डौको कुमारी हलमा भेटिइन् ।
चलचित्र पत्रकार संघले प्रदान गर्ने ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा भएको छ ।
साहिद कपुर र कियारा अद्वानी अभिनित चलचित्र 'कविर सिंह'को ट्रेलर सार्वजनिक भएको छ । सन्दीप रेड्ड्री भाङ्गा निर्देशित चलचित्रमा एक सानदार मेडिकल सर्जनको प्रेमिकाको अरु कसैसँग विवाह हुन्छ र त्यसको पिडाले उ आफुलाई समाप्त गर्ने बाटोमा कसरी लाग्छ भन्ने देखाइएको छ ।
चलचित्र ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टलाई डेब्यु चलचित्रले व्यापारिक सफलता हात नपारे पनि कुनै घाटा भने भएन । उनको उपस्थितीलाई दर्शकले मन पराए भने चलचित्रहरुबाट पनि एक पछी अर्को अफर आइरहेको बुझिन्छ ।
यस पटकको कान्समा प्रियंका चोपडा पहिलो पटक रेड कार्पेटमा प्रस्तुत हुनेछिन् भने सन् २०१० देखी पनि सहभागी हुँदै आएकी दिपिका पनि सहभागी हुनेछिन् ।
बलिउडकी चर्चित एवम् करोडौं युवा पिढिँको मनमा बस्न सफल अभिनेत्री प्रियंका चोपडाको अभिनय मन पराउने दर्शक जती छन् उनको लाईफ स्टाइल र सकारात्मक सोचबाट प्रभावित हुनेको सङ्ख्या पनि उत्तिकै छ ।