2083 मंसिर 10, बुधबार

दीपेन्द्रको निर्देशनमा तेस्रो पटक ‘आमा’ बन्दै 

नेपाली चलचित्र जगतको पहिलो चलचित्र ‘आमा’ पुनः बन्ने भएको छ  । वि.स. २०२० मा हिरासिंह खत्रीले आमा नामक चलचित्र निर्माण गरेका थिए । नेपाली सिनेमा जगतको यो पहिलो चलचित्र हो ।

‘प्रेमगीत ३’मा नायिकाको खोजी, हुदैँछ अडिसन

सफल चलचित्रको सिरिज ‘प्रेमगीत’को तेस्रो सिक्वेलको लागी नायिकाको खोजीकार्य सुरु गरिएको छ । यही वर्षको अन्तिम चैत्र २८ गते प्रदर्शन मिति समेत तय गरिसकेको चलचित्रको लागी नायिका खोजी सुरु गरिएको हो ।

आयुष्मान र शिल्पाको ‘सानो मन’ को ‘रानु कम्मर’ सार्वजनिक ( भिडियो)

आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ ।

'डि सिने अवार्डमा' सलिनमान बेस्ट नायक, सुहाना बेस्ट डेव्यु नायिका

पछिल्लो समय चलचित्र अवार्ड फेसनको रुपमा मौलाएको छ । दर्जन हाराहारीमा चलचित्र अवार्ड कार्यक्रम आयोजना हुन्छन् र जुरीको सेरोफेरोले भ्याएका चलचित्र नोमिनेसनमा पर्छन् अनि अवार्ड हात पार्छन् । तर आयोजना हुने सबै अवार्डको उद्देश्य एउटै हुँदैनन् वर्षौँदेखी नेपाली चलचित्रलाई उत्थान गर्ने उद्देश्यले आयोजना हुने गरेका अवार्डको गरिमा छुट्टै हुने गर्छ । अवार्डमा गरिने मनोमानिलाई नकार्दै केहि चलचित्र कर्मीले अवार्ड नै बहिस्कार समेत गरिरहेका छन् । यसैबिच एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको छ ।

'स्टूडेंट अफ द ईयर २'को गीत 'फकीरा' सार्वजनिक (भिडियो)

पुनीत मल्होत्राको निर्देशनमा बन्ने चलचित्र 'स्टूडेंट अफ द ईयर २' को पहिलो गीत सार्वजनिक भएको छ । १० मे को लागी रिलिज मिती तोकेको चलचित्रको गीत 'फकीरा' भएको हो ।

हाउसफुल ‘दाल भात तरकारी’, कलाकारहरु हल पुग्दा यस्तो बन्यो माहोल (भिडियो)

शुक्रबारदेखी देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दाल भात तरकारी'ले बम्पर ओपनिङ गरेको छ । सोलो प्रदर्शनको साइत जुरेको चलचित्रले काठमाण्डौका सिङल थिएटर देखी मल्टिप्लेक्स सम्म राम्रो अकुपेन्सी हात पारेको छ ।

'बीर विक्रम २'को मोफसल यात्रा: पोखरा कन्सर्ट सम्पन्न

प्रदर्शनको मिती नजिकिँदै जाँदा चलचित्र 'बीर विक्रम २' ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले प्रचारप्रसारको क्रममा मोफसल यात्राको आयोजना गरेको छ ।

परानै दिन्छु भन्दै दयाहाङ राई (भिडियो)

गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।

बिराजको 'साङ्गलो'मा निकिता, भन्छिन् कथा सुनेर रोएँ (भिडियो )

एक्सन हिरो विराज भट्टको निर्माण र निर्देशनमा चलचित्र ‘साङ्गलो’ बन्ने भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र 'साङ्गलो'मा नायक विराजसँगै मिस नेपाल निकिता चन्डकले स्क्रीन सेयर गर्ने छिन् ।

‘डि सिने अवार्ड’मा निर शाह, देविका, शोभित र अनन्तलाई सम्मान

'११औं इएनआई छायाँछवि डि सिने अवार्ड २०७६'को 'छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड' वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै 'छायाँछवि सिनेमाकर्मी रजत सम्मान २०७६ बाट तीन दशकदेखि आधुनिक गायन तथा पाश्र्व गायनको रुपमा सक्रिय हुँदै आएकी गायिका देवीका बन्दना तथा विगत दुइ दशक देखि चलचित्रमा निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ ।