निर्देशक तथा निर्माता सुदर्शन थापाले दरबारमार्गमा रहेको याक एण्ड होटल मार्गमा 'चिट मिल' नामक खोलेका छन् । रेष्टुरेन्टमा सुदर्शनसँगै राज कटुवाल र अविशेष शाहले लगानी गरेको छ ।
कपिल शर्मा यस्ता कमेडियन हुन् जसले कमेडिमा आफ्नो प्ल्याट्फर्म मात्र बनाएनन् उनि आफैँ कमेडीमा भविष्य बनाउन चाहनेको लागी प्ल्याट्फर्म बनिदिएका छन् । टिभी स्क्रीनमा छाएका उनै कमेडियन कपिल डिजिटल मिडियामा पनि छाउने भएका छन् ।
स्वतन्त्रता सबैलाई प्यारो हुन्छ भन्ने भाव बोकेको गीत ''स्वतन्त्र'' सार्वजनिक भएको छ । मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई हेमन्त शर्माले गाएका हुन् ।
रिसाउँदा फकाउने प्रेमी हुनु अनि बेला बेला हाँसिमजाक हुनु जत्तिको सुन्दर के नै हुन्छ र ? वास्तविक जिवनमा यो कती को जिवनमा लागु होला कती को नहोला तर यही भाव अनि प्रस्तुती भएको ''चाउचाउ गीत ' सार्वजनिक भएको छ ।
आफ्नो २६औँ जन्मोत्सब मनाएकी पुजा त्यस्ती नायिका हुन् जसका केटाकेटि, युवा युबती सबै उमेर समुहका फ्यान फलोअर्स छन् ।
चलचित्र निर्माण गर्न पर्दा पछाडी र पर्दामा देखिने गरि काम गर्ने सबैको समान भूमिकाले मात्र एउटा सफल चलचित्रको जन्म हुन्छ । बिडम्बना चलचित्र सफल असफल हुँदा नाम भने पर्दामा देखिने कलाकारको निर्माता निर्देशकको मात्र नाम आउँछ ।
केहि समय अघि लोक दोहोरी भन्ने बित्तिकै आधुनिक सोच भएका भनिने र आधुनिक गीत सङ्गीत मन पराउने श्रोताहरु नाक खुम्च्याउने गर्थे । उसो त लोक दोहोरीको आफ्नो छुट्टै बजार थियो अनि श्रोता दर्शक पनि सिमित थिए । कलाकारको छुट्टै जमात थियो जसलाई न मुलधारका कलाकारसँग कुनै अपेक्षा थियो न उनिहरु त्यता तर्फ आकर्षित थिए ।
बिगत सात महिना यता न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता ऋषि कपुर क्यान्सर मुक्त भएको खबर बाहिरिएको छ ।
भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु' लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका सानुले लामो समयपछी नेपाली गीतमा आवाज दिएका हुन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनमा निर्माण गर्न लागेको ' गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट २२ लाख सहयोग उठेको छ ।