2083 असार 19, शुक्रबार

२७औँ बसन्तमा टेक्दै पुजा शर्मा, आज मनाउदैछिन् जन्मदिन

प्रेम गीत , मधुमास, म यस्तो गीत गाउँछु, राम कहानी लगायत दर्जन हाराहारी चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी नायिका पुजा शर्माको आज २६औँ जन्मदिन परेको छ ।

सुटिङको लागी लन्डन उडेकी स्वेताको दिल्लीमा उपचार हुँदै

केहि दिन अघि चलचित्र 'हेलो जोन्दगी' को सुटिङको लागी लन्डन उडेकी स्वेता खड्का एकाएक बिरामी परेपछी यतिबेला दिल्लीमा उपचार गराइरहेकी छिन् ।

'छ माया छपक्कै'को औपचारिक घोषणा

दिपक राज गिरी- दिपाश्री निरौला र रोहित अधिकारीको टिमअपबाट निर्माण हुने भनिएको चलचित्र ''छ माया छपक्कै' को राजधानीमा एक भब्य कार्यक्रमका बिच औपचारिक घोषणा भएको छ । दीपक-दीपाको प्रस्तुतीमा निर्माण हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् ।

सत्य सेवा र सुरक्षाको मर्म बोकेको 'कप्स'को ट्रेलर सार्वजनिक (भिडियो )

अनुप बिक्रम साही अभिनित चलचित्र 'कप्स'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।आइतबार इन्टर्नेटमा सार्वजनिक भएको ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथा देख्न सकिन्छ ।  

'दासढुङ्गा'को रि- रिलिज, पुग्लान् दर्शक हलसम्म ?

पछिल्लो समय, प्रदर्शनमा आइसकेका र दर्शकले मन पराएका चलचित्रलाई हलमा पुन: रिलिज गर्ने हुटहुटी बढेको देखिन्छ । यसैलाई साथ दिँदै सन् २०१० मा रिलिज भएको चलचित्र "दास्ढुङ्गा" रि-रिलिज हुने भएको छ, यसको जानकारी करण श्रेष्ठले आफ्नो आधिकारिक फेसबुकबाट दिएका छन् । 

'रे'को ‘सागर माथि’मा सुजाता र दिवशको रोमान्स (भिडियो)

दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ भने राजेन्द्र त्रिपाठीको शब्द र ओमले सुनारकै संगीत रहेको छ ।

“नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५” सम्पन्न

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले आयोजना गरेको नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न  भएको छ । सम्पन्न कार्यक्रममा उत्कृष्ट १४ फोटोग्राफरलाई उत्कृष्ट फोटोग्राफर अवार्ड, एक जनालाई लाइफ टाइम अचिभमेन्ट र एक जनालाई विषेश सम्मान गरिएको छ ।

सानेको‘मन्द मन्द' मा बिनय, प्रमोद र रबिन्द्र

राज बहादुर सानेको निर्देशनमा चलचित्र ‘मन्द मन्द’ बन्ने भएको छ । टेकराज रेग्मी र कमल गिरीको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको बैशाख अन्तिमबाट छायाङ्कन सुरु हुनेछ ।

झरनाको ‘भागवत गीता’मा पुनः अनमोल–सुहाना जोडी !

केही महिना अगाडी नै अभिनेत्री झरना थापाले ‘भागवत गीता’ नामक चलचित्रको घोषणा गरेकी थिइन् ।

‘घामट शेरे’को सेटबाट बाहिरियाे निश्चल–स्वस्तिमाको लुक्स 

निर्देशन हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र ‘घामट शेरे’को छायाङ्कन सोमबारबाट सुरु भइसकेको छ ।