2083 अश्विन 20, मंगलबार

अस्वथताको बाबजुत 'जात्रै जात्रा' हेर्न पुगिन् स्वेता, भन्छिन् धेरै हासेँ (भिडियो )

शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । चलचित्र 'बिर विक्रम २' सँग प्रतिष्पर्धामा उत्रीएको 'जात्रै जात्रा'ले समिक्ष्यकको पनि मन जितेको छ ।

'पोइ पर्‍यो काले'को शुभ मुहुर्त, पूजा र सौगात श्रीमान्-श्रीमतीको भूमिकामा

चलचित्र ‘पोइ पर्‍यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको साइत गरेका थिए ।

‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न,तिहारमा प्रदर्शनमा ल्याउने तयारी

निर्देशक शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’को छायाँकन नेपाल–भारत सिमाना दार्चुलामा गरिएको बताइएको छ ।

१८औँ पटक, हट अवतारमा कान्सको रेड कार्पेटमा पुगिन् ऐश्वर्या

बलिउडकी एभरग्रीन नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक 'कान्स' को रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

दुई बर्षाको मित्रता , एकसाथ फिल्म खेल्ने? (भिडियो)

नेपाली सिने संसारमा सम्बन्धहरु जोडिने र तोडिने क्रम दिनानुदिन भैरहेकै हुन्छ । यसैबिच यतिबेला प्रदर्शनमा आइरहेका दुइ चलचित्र 'जात्रै जात्रा' र 'बिर विक्रम २' का नायिकाहरु क्रमश वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धलाई लिएर चलचित्र बजार बेला बेला तातिरहन्छ ।

बन्ने भयो 'रातो टिका निधारमा', साम्राज्ञीको जोडी अंकित !

चलचित्र ‘जय भोले’को निर्माण टिमले निर्माण गर्ने लागेको 'रातो टिका निधारमा'को आधिकारिक घोषणा भएको छ । आगामी दशैँलाई रिलिज मिती तोकिने भनिएको चलचित्रलाई शोक शर्माले निर्देशन गर्ने छन् भने निर्देशकका छोरा अंकित शर्माले यसै चलचित्रबाट डेब्यु गर्दै छन् ।

‘माया बस्छ कि के हो..’मा सोनाल र कस्मताको जोडी 

जनकपुर मिडिया हाउस प्रा.लिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो..’को अफिसियल निर्माण घोषणा भएको छ ।

निर्मल पनेरुको 'म जन्मिदा' सार्वजनिक

गायक निर्मल पनेरुको गीत 'म जन्मिदा' सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।संगीतकार हरि लम्सालको सङ्गीत रहेको गीतलाई  शीतल का

'बिर बिक्रम २' टिम हल पुग्दा पल, नाजिर र बर्षाको देखियो क्रेज(भिडियो )

आफ्नो चलचित्र हेरेपछी दर्शकले कस्तो प्रतिकृया देलान् भन्ने हुटहुटिले चलचित्रका कलाकार र निर्माण पक्ष हलहलमा दौडधुप गरिरहेको छ । 

सनिबार हाउसफुल 'जात्रै जात्रा', कलाकार हल पुग्दा यस्तो माहोल ( भिडियो)

चलचित्र 'जात्रै जात्रा'ले आक्रमक ब्यपारको सुरुवात गरेको छ । रिलिजको पहिलो दिन चलचित्रले ६०/७० को अकुपेन्सी पाएको थियो भने दोश्रो दिन सनिबार सबै हलहरुमा शतप्रतिशत अकुपेन्सी हात पारेको छ ।