2083 असार 19, शुक्रबार

चलचित्र 'पिएम नरेन्द्र मोदी'का अभिनेता विवेकलाई ज्यान मार्ने धम्की

प्रदर्शनको पुर्वसन्ध्यामा चलचित्रका मुख्य अभिनेता विवेक ओवरयलाई ज्यान मार्ने धम्की आएको छ । उक्त धम्की पछी विवेकको सुरक्षा ब्यबस्था कडा पारिएको भारतिय मिडियाले जनाएका छन् ।

मिस नेपाल अश्मी श्रेष्ठ भारतिय गायक सनमको प्रेममा

मिस नेपाल २०१६ अश्मी श्रेष्ठ र भारतिय चर्चित  कभर सिङ्गर सनम पुरी एक अर्काको प्रेममा भएको कुरा बाहिरिएको छ । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् ।

अनुपको 'कप्स'ले गर्‍यो अफिसियल पोस्टर रिलिज

अनुप बिक्रम शाही स्टारर चलचित्र ‘कप्स’को पोष्टर रिलिज भएको छ । जेट १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको अफिसियल पोस्टरमा  मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई समेटिएका छन् ।

कार्तिक र सारा भेटिए एकसाथ, किन लुके मिडिया देख्दा ?

कात्तिक आर्यन र साराअली खान यतिबेला चलचित्र ‘लभ आजकल’को छायांकनमा ब्यस्त छन् । यस चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । यस विषयमा दुबैले कुनै प्रतिकृया भने दिएका छैनन् ।

कान्समा मिन भामको 'चिसो वर्षले जित्यो नर्वेजियन पुरस्कार

फ्रान्सको पेरिसमा भइरहेको विश्वकै सम्मानजनक 'कान्स फिल्म फेस्टिभल'मा नेपालको तर्फबाट सहभागिता जनाएका मीन बहादुर भामले आफ्नो चलचित्र 'द इयर अफ कोल्ड' (चिसो वर्ष)लागि नर्वेजियन पुरस्कार जितेका छन् ।

ब्राड पिट र लियोनार्दो अभिनित ‘वान्स अपन अ टाइम इन हलिउड’को ट्रेलर सार्वजनिक (भिडियो )

'ब्राड पिट' र 'लियोनार्दो दि क्याप्रियो'लाई स्क्रीनमा हेर्न आतुर उनिहरुका फ्यानहरुमाझ उनिहरु अभिनित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’ चर्चाको विषय बनिरहेको छ । यसै प्रतिक्षित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । 

‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’को रिलिज मिती सार्वजनिक

चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ ले रिलिज मिती सार्वजनिक गरेको छ । यही असार १३ गते देशव्यापी रुपमा चलचित्र प्रदर्शनमा आउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।

ब्रेकअप पछि किन मिडियामा निता र आमेश? (भिडियो )

टिकटकमा एकसाथ आएपछी ब्रेकअपको लामो समयपछी अभिनेत्री निता ढुङ्गाना र आमेश भण्डारी पुन: एकचोटी चर्चामा आएका छन् । सम्बन्ध बिग्रीएपछी पनि एकसाथ देखिएको यो जोडिको पुनर्मिलन हुँदै त छैन ? भन्ने प्रश्न पनि चलचित्र वृतमा उब्जिएको छ ।

सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’

२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघको मकवानपुर शाखाको आयोजनामा मंगलबार एक कार्यक्रम सम्पन्न भयो । हेटौँडामा आयोजना भएको कार्यक्रममा यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा .नवराज लम्साललाई सम्मान गरिएको छ ।

चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा पाँच चलचित्र पत्रकार सम्मान

चलचित्र पत्रकार संघ, नेपालले २० औं वार्षिक उत्सव तथा ‘चलचित्र पत्रकारिता दिवस २०७६’ जेठ ७ गते, सोमबार एक भब्य कार्यक्रमका बिच मनाएको छ ।