2083 अश्विन 20, मंगलबार

चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा पाँच चलचित्र पत्रकार सम्मान

चलचित्र पत्रकार संघ, नेपालले २० औं वार्षिक उत्सव तथा ‘चलचित्र पत्रकारिता दिवस २०७६’ जेठ ७ गते, सोमबार एक भब्य कार्यक्रमका बिच मनाएको छ ।

सेलेना गोमेज र बिल मुर्रेको विवाह कथा ‘स्पोइलर’ मात्र?

कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उनी अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरलाई उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा समेत पोस्ट गरेकी थिइन् । यस खबारासँगै एकाएक मिडियामा उनको विवाहको हल्ला फैलिएको थियो

दयाहाङ अभिनित चलचित्र 'आप्पा'ले 'आप्पा स्टोरी च्यालेन्ज' आयोजना गर्दै

असार १३ गतेबाट रिलिजको तयारी गरिरहेको चलचित्र 'आप्पा' ले प्रचारप्रसारको लागी नयाँ कन्सेप्ट ल्याएको छ । 'आप्पा स्टोरी च्यालेन्ज' नाम दिएर  फोटो स्टोरी च्यालेन्ज आयोजना गरेको हो ।

रातो गाउनमा सजिएर 'कान्स'को रेड कार्पेटमा प्रस्तुत भइन् प्रियंका

७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।

अस्ट्रेलियामा 'जात्रै जात्रा'को दर्शकको चाप थेग्न सकेन हलले

गत शुक्रबार देखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले दर्शकको राम्रो साथ पाइरहेको छ र साथमा व्यवसायिक सफलता पनि हात पारिरहेको छ । राम्रो चलचित्र बनाएमा नेपाली चलचित्रलाई माया गर्ने दर्शको खाँचो नहुने यस चलचित्रले प्रमाणित गरेको छ ।

‘कान्स फिल्म फेस्टिभल’मा पुगेकी प्रियंकाको पहिलो लुक्स

हाल फ्रान्सको पेरिसमा भइरहेको ७२ औँ संस्करण ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका चर्चित सेलिब्रेटीहरु सहभागी भइरहेका छन् । उक्त फेस्टिभलमा पहिलो पटक नेपाललाई प्रतिनिधि गर्दै अभिनेत्री प्रियङ्का कार्की सहभागी

सलमानको बचन राख्न तौल बढाउँदै आलिया

सलमानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेको खबर बाहिर आएको छ । यस कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् । 

विवेकले ऐश्वर्याको मजाक बनाउदा, सोनम भन्छिन् 'घिनलाग्दो काम'

कुनै समय प्रेममा रहेका बलिउड नायिका एश्वर्या राय वच्चन र नायक विवेक ओवराय यतिबेला आ-आफ्नो व्यक्तिगत जिवन बाँचिरहेका छन् । एश्वर्या आफ्ना पती र सात बर्षिय छोरीका साथ खुशी छिन् भने विवेक पनि ९ वर्ष अघि विवाह गरेर आफ्नो बाटोमा छन् ।

'दासढुङ्गा' को दोश्रो भाग 'दासढुङ्गा च्याप्टर २' बन्ने

२०१० मा मनोज पण्डितले निर्देशन गरेको चलचित्र 'दासढुङ्गा' को दोश्रो भाग 'दासढुङ्गा च्याप्टर २' बन्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित यस चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।

रिमा भन्छिन् 'बिर विक्रम २' पर्फेक्ट प्याकेज (भिडियो)

मिलन चाम्स निर्देशित चलचित्र 'बिर विक्रम २ ' हेर्न एक पछी अर्को गर्दै कलाकारहरु चलचित्र हेर्न हलमा पुगिरहेका छन् । यसै क्रममा सोमबार अभिनेत्री रिमा विश्वकर्मा चलचित्र हेर्न पुगेकी थिइन् ।