2083 अश्विन 20, मंगलबार

नीता र प्रज्वलको 'सोच'भदौ २०मा

एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘सोच’ आउँदो भदौ २० गते प्रदर्शनमा आउने भएको छ । नीता ढुंगाना र प्रज्वल गिरीले पहिलो पटक स्क्रिन सेयर गरेको यस चलचित्र पुजन सिंहको कथा र निर्देशनमा बनेको हो ।

यसरी प्रेम पोख्दै एकअर्कामा रमाउँदै छन् शृष्टी र सौगात

लामो समयदेखी प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ यतीबेला चलचित्र 'पोइ पर्‍यो काले' को सुटिङको लागी पोखरामा छन् । सुटिङ सेटमै भेट हुँदा यि जोडी एक अर्काको लारिफ गर्न र आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गर्न कत्ती पनि हिचकिचाएनन् ।

खगेन्द्र लामिछानेको निर्देशनमा चलचित्र ''पानीफोटो'' बन्दै

‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका चलचित्रबाट नाम कमाएका र दर्शक/ समिक्षकको नजरमा पर्न सफल अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले चलचित्र 'पानीफोटो'बाट निर्देशनमा डेब्यु गर्न लागेका छन् ।

साम्राज्ञी र पुष्प अभिनित 'मारुनी'को फस्टलुक सार्वजनिक

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र 'मारुनी'को फस्टलुक सार्वजनिक गरिएको छ ।साम्राज्ञी चलचित्र ‘इन्टु मिन्टु लण्डन' पछी करीब एक वर्षपछी चलचित्र ‘मारुनी’ मार्फत आउँदै छिन् ।

मोफसलमा ‘बक्सअफिस सिस्टम’को उद्घाटन

शनिबार  सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थीतमा बक्सअफिस सिस्टमको उद्धाटन गरिएको छ । सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा आयोजीत एक कार्यक्रमका बिच मन्त्री बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम)को उद्घाटन गरेका हुन् ।

'स्वेता श्री फाउन्डेसन'को झण्डा सगरमाथामा फहराए पर्वतारोही पेम्बा दोर्जेले

आफ्नो तन, मन अनि धन सबै लगानी गरेर गरीब माझीबस्तीमा सपना फुलाउन सहयोग गर्ने स्वेतालाई सम्मान तथा उनको कामको सरहानिय गर्नेहरु प्रसस्तै छन् । यसैबिच उनको कामको सम्मान एवंम् प्रोत्साहन गर्दै पर्वतारोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरा सगरमाथामा श्वेताश्रीको झन्डा फहराएका छन् ।

'कुम्भ करण'ले प्रेस सोमा पायो तारिफ (भिडियो)

यो हप्ता तीन नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । नेपाली चलचित्रले सोलो रिलिज पाउनु भनेको फलामको चिउरा चपाउनुसरह भएको छ । यसैबिच शुक्रबारबाट रिलिज भएको चलचित्र 'कुम्भ करण' ले शुक्रबार प्रेस सो आयोजना गरेको थियो ।

किन नेपालमा रिलिज हुन सकेन चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' ?

बलिउड एक्सन थ्रिलर चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' को ट्रेलर रिलिजसँगै दर्शकमा एक प्रकारको कतुहलता छाएको थियो । चलचित्रको अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको भएकैले पनि नेपाली दर्शकहाँरु यस चलचित्रको प्रतिक्षामा थिए ।

करिश्मा भन्छिन्, कहाँ गयो 'एनएफडीसी'को २७ रोपनी जग्गा ?

आफु राजनितिबाट टाढिए पनि समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले अब आफु अन्याय र कुरिती माथी प्रश्न उठाउने बताएकी छिन ।

प्रतिक्षित बलिउड चलचित्र 'भारत' विरुद्ध मुद्दा दायर

दर्शनको संघारमा आइपुगेको बलिउड प्रतिक्षित चलचित्र 'भारत' विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्टेरेस्ट लिटिगेशन (पि.आइ .एल.)ले  शिर्षकलाई लिएर आपत्ति जनाएको हो ।